मंगलामा नेकपाको सपथ

राजकुमार पाण्डे/विकल्प न्यूज बाबियाचौर २८ बैशाख । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँपालिका संगठन किमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संगठन कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहणपछि अध्यक्ष पौडेल र प्रदेश कमिटि सदस्य नवराज शर्माले एकताको भावना र मर्म … Continue reading मंगलामा नेकपाको सपथ